Rule 11
नदीकाट, बालुबुर्ज भएमा वा पहिरो गएमा
नदीकाट बालुबुर्ज भई वा पहिरो गई
ऐनको दफा २० को उपदफा (१) बमोजिम दर्खास्त दिंदा सम्बन्धित जग्गावालाले सो
घटना घटेको पैंतिस दिन भित्र अनुसूची–२ बमोजिमको ढा“चामा दरखास्त दिनु पर्नेछ ।